प्राङ्गारीक मिसन कार्यक्रम संचालन गर्दे ज्ञान केन्द्र
धादिङ। कृषि ज्ञान केन्द्र धादिङले आर्थिक वर्ष ७७ /७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रैथाने बाली एवं प्राङ्गारीक कृषि प्रर्वद्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सुचना प्रकाशित गरी ३० दिन भित्र आवेदन पेश गर्न आव्हान गरेको छ । कार्यक्रममा कृषि फर्म, कृषक समूह, कृषि सहकारी, नीजि उद्यमी सहभागी हुन […]





