‘सानो छ देश, ठूलो छ सरकार, अटेन किसान’
ललितपुर। सर्लाहीका उखु किसानले उखुको भुक्तानी नपाएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । चिनीमिल उद्योगले बक्यौता रकम उपलब्ध नगराएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन । गत वर्ष पुस महिनामा पनि किसानले काठमाडौं केन्द्रित आन्दोलन गरेको र विगतमा भएको सम्झौता पूरा नभएको भन्दै किसानले काठमाडौ केन्द्रित आन्दोनल थालेका हुन् । उखु किसानहरुले बक्यौता […]





