विषादीले कीरा मर्न छाड्यो
महोत्तरी। उमेरले ६८ वर्ष टेक्नुभएका बर्दिबास नगरपालिका–७ मनहरिपुरका विन्देश्वर यादव तरकारीखेतीमा अनवरत रुपमा लागिरहनु भएको छ ।नगद आर्जनका लागि तरकारीखेती शुरुआत गर्नुभएका उहाँले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेस खानु भएको छैन । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारीखेती गर्दै आउनुभएका उहाँका जग्गामा अहिले आलु, भण्टा, खोर्सानी र लौका तरकारीबाली छन् । खेती […]





