नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा
इलाम। केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) रु एक लाख नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर कतिले राम्रै प्रगति गरे तर स्थिति त्यही रहेन । समायान्तरमा अलैँचीको मूल्य घट्दै गयो । लाखबाट घटेर रु. ७५ हजार, रु. ५० हजार हुँदै अहिले करिब […]