तरकारी खेतीले चिनिएको ‘बेलडाँडी’
कञ्चनपुर। वन क्षेत्रले घेरिएको शुक्लाफाँटा नगरपालिका–८ स्थित ‘बेलडाँडी’ तरकारी खेती हुने गाउँमा परिचित छ । गाउँका अधिकांश व्यक्ति बाह्रै महिना तरकारी खेती गर्छन् । तरकारी खेती गर्नेमा जनजाति समुदायका व्यक्तिको बाहुल्यता छ । जसमा महिला अग्रस्थानमा छन् । बिहानको झिसमिसेदेखि साँझ अबेरसम्म यहाका बासिन्दा तरकारी बारी स्याहार्न, तरकारी टिप्न र बजारमा लगेर बेच्नछन् । खेत […]