जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बराबरको केरा आयात
खजुरा। नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु. १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु. १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ । चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई […]





