समाचार

विद्यार्थीको पीडा : अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन !

जाजरकोट। नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उहाँ अहिले कक्षा १० मा हुनुहुन्छ । शहरबजारमा अनलाइनबाट कक्षा लिएको कुरा फोनमा थाहा पाएपछि उहाँको मन भक्कानिएर आउँछ तर लक्ष्मीको घरमा मोबाइल चार्ज गर्नेसम्मको विद्युत् छैन । गाउँमा सोलारबाट चार्ज गरेर ल्याएको मोबाइलमार्फत साथीहरूलाई फोन गरेर पढाइका […]

आँट र जाँगर महिलाको, दुईलाख भन्दा बढि कमाइ महिनाको

वालिङ। आँट र जाँगर हुने हो भने घर गाउँमै पशुपालन गरेर महिनामा लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ स्याङ्जाको गल्याङ २ इलुङ्गाकी टीका कुमारी राना । श्रीमान विदेश गएका कतिपय महिलाहरु शहर केन्द्रित हुने र विलासी जीवनमा रमाउने गरिरहेका छन् भने टीकाकुमारीले २०७७ मंसिरदेखि गाउँमै गाइपालन व्यवसाय गरेर खुशीले रमाउनुभएको छ । अरुको कमाइमा […]

समृद्ध कृषिको बलियो आधारः बहुउपयोगी तितेपाती झार

हाम्रो देश नेपाल प्राकृतिक सम्पदाहरुले भरिपूर्ण देश हो, जहाँ हरेक कुना कन्दरामा अमृतरुपि बोटबिरुवा उमृएका पाइन्छन् । हाम्रै नजर सामुन्ने हामी दिनहुँ निकै धेरै आर्थिक , संस्कृतिक , धार्मिक तथा आयुर्वेदिक महत्व र सम्भावना बोकेका बोटबिरुवाहरु तथा जडिबुटीहरु देखिरहेका हुन्छौं तर हामी नजरअन्दाज गरिदिन्छौ किनकि यत्रतत्र छरिएर उम्रिएका झारहरुले आर्थिक आर्जन र समृद्धिका सम्भावनाहरु बोकेका […]

कृषिमा आत्मनिर्भर हुनका लागि यान्त्रिकीकरण हुनु आवश्यक छ–मन्त्री अर्याल

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छन । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रुपमा राख्नुपर्ने बताइन । कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा […]

आँपमा लाग्ने रोगकिरा तथा व्यवस्थापन

आँपलाई फलहरुको राजा भनिन्छ । आँपको गुण, मिठास र पौष्टिक महत्वले गर्दा सबैले यसलाई मन पराउछ । नेपालका विभिन्न भागमा आँप खेति भइरहेको पाइन्छ । हावापानीको तवरमा हेर्दा यसको खेती देशको तराई देखि मध्य-पहाडसम्म गर्न सकिन्छ । नेपालको उष्ण प्रदेशमा हुने यो एक महत्वपुर्ण फल हो । फलको रुपमा आँप विशेषगरि तराई क्षेत्रमा फैलिएको छ […]

पाल्पाको बेझाडमा व्यावसायिक रुपमा गरिएको सूर्यमुखी खेती

पाल्पा। पाल्पाको रामपुर नगरपालिका–५, बेझाडमा किसानले गरेको सूर्यमुखी फूलको खेती । यहाँ पकेटक्षेत्र कार्यक्रमअन्तर्गत यस वर्षबाट व्यावसायिक रुपमा कृषकले सूर्यमुखीको खेती शुरु गरेका छन् । तस्वीर : रासस

६० प्रतिशतले घट्यो दुग्ध पदार्थको खपत, दैनिक १० करोड बढीको नोक्सान

ललितपुर। दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागु गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ । अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी आएको व्यवसायीहरू बताउँछन् । नेपाल डेरी एसोसिएसनका अनुसार पछिल्लो समय दुग्ध पदार्थको खपतमा कमी आउँदा दैनिक रु दश करोड बराबरको नोक्सानी भएको छ । गत […]

तरबुजा खेती प्रविधि

तरबुजा Cucurbitaceae परिवारको सदस्य हो, जसको वैज्ञानीक नाम Citrullus lanatus रहेको छ । यसवर्ग अन्तर्गत काक्रा ,फर्सी ,इस्कुस लगायत अन्य बिरुवाहरु पर्ने गर्छन् ।तरबुजा अफ्रिकाको रैथाने बाली हो । तर्भुजा भारतमा सातौ सताब्दिमा उत्पादन गरिएको थियो भने चीनमा १०औ सताब्दिमा सुरु भएको थियो। १७औ सताब्दी सम्म भने यो यूरोपमा व्यापकरुपमा उत्पादन हुन सुरु भयो र […]

महामारीले प्रभावित कृषकलाई राहत प्रदानका लागि अध्ययन गर्न मन्त्री अर्यालको निर्देशन

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबै खालका सुरक्षा मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधान गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छन्। वैशाख ३१ गते नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रीका रुपमा पुन : नियुक्त भएसँगै मन्त्रालयमा आइतबार विभागीय प्रमुखहरुसँग छलफल गर्दै मन्त्री […]

रोगभन्दा भोकको पिरलो

म्याग्दी। गण्डकी प्रदेशमै कोभिडको ‘हटस्पट’ बन्दै गएको हिमाली जिल्ला म्याग्दीका कृषकहरु स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खेतीपातीको काममा व्यस्त छन् । जिल्लाका ग्रामीण क्षेत्रमा भुसको आगो झैँ कोरोना सङ्क्रमण फैलँदै गएको भए पनि काम नगरी नहुने बाध्यता भएकाले सुरक्षा सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्त हुनुपरेको किसानहरुले बताएका छन् । अहिले गाउँमा मकै गोड्ने, धानको बिउ राख्ने […]