परम्परागत खेती छोडेर बन्दाखेतीमा
बझाङ। बझाङको छविसपाथिभेरा गाउँपालिका–७ बुडखोरिका गोरख धामीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत तरिकाले अन्नबाली गर्दै आएका धामीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । उनले हाल ३० रोपनी जमीनमा बन्दाखेती खेती गर्दै आएका हुन् । उनी बन्दाखेतीबाट गाउँमा सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित भएका छन् । केही वर्ष […]





