समाचार

शरीरको टक्सिन निकाल्न गुर्जो उपयोगी

ललितपुर। अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको प्रवचन कार्यक्रममा राष्ट्रिय मृगौला रोग केन्द्रका प्रमुख प्रा डा ऋषिकुमार काफ्लेले ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल पुग्ने गरेको बताए। केन्द्रमा हाल दैनिक २५० मिर्गौला रोगीको […]

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

ललितपुर। देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका […]

कृषकलाई अनुदानमा मौरीघार वितरण

बनेपा। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा मौरीघार वितरण गरेको छ । मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको हो। कृषकलाई एकदिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीघार वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रेशम दाहालले बताए । चालु आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालन गर्ने कृषकमध्ये छनोटमा परेका कृषकलाई […]

सल्यानका छ स्थानीय तहको बजेट : स्वास्थ्य र कृषि प्राथमिकतामा

सल्यान। यहाँका १० स्थानीय तहमध्ये पाँचले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । चार वटाले भने यही असार १० गतेभित्र नीति तथा कार्यक्रम पेश गरिसक्नु पर्ने प्रावधान भए पनि सार्वजनिक गर्न सकेनन् । नीति तथा कार्यक्रम सार्वजनिक नगर्ने स्थानीय तहमा वागचौर र वनगाड कुपिण्डे नगरपालिका तथा छत्रेश्वरी र कुमाख गाउँपालिका छन् । विषयगत समितिको […]

ROLE OF FINANCIAL INSTITUTIONS IN AGRICULTURE DEVELOPMENT OF NEPAL

Nepal is richly endowed with innumerable gifts of nature, large fertile farmlands, and a wide variety of crops due to climate diversification. It is a country where a vast majority of individuals are directly or indirectly dependent on agriculture for their livelihood. Though Nepalese agriculture is characterized by low farm income, it couldn’t satisfy the […]

MAIZE CULTIVATION IN NEPAL

Maize (Zea mays) also known as corn is the world’s leading crop and is widely cultivated as cereal grain. Maize is the third most important crop hereafter paddy and wheat in terms of area and production. Maize cultivation is a way of life for most farmers in the hills of Nepal. It is a traditional […]

लगनशील भए कृषिमा पनि भविष्य

धादिङ। खोरभरी बोयर बाख्राका चहलपहल । भर्खर जन्मेका पाठापाठीको म्याँ..म्याँले एउटा गाउँ हरदिन तरङ्गित बनिरहन्छ । धादिङका ५२ वर्षीय ध्रुवराज विश्वकर्मालाई स्याउलाले खोर सफा गर्दै अनि पाठापाठी स्याहार्दै फुर्सद छैन् । उनको मेहनतले सिञ्चेका भर्भराउँदा बोयर बाख्रा देख्दा जो कोहीको मन लोभिन्छ । यतिखेर उहाँको खोरमा ८० बाख्रा छन् । जसमा दुई व्याडेसहित १२ बोका, […]

पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने

ललितपर। पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु भएको हो । गत वर्ष रोपिएका गुर्जोका बिरुवामध्ये एक हजार ५०० हुर्किएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । यस वर्ष पनि शनिबार […]

नौ हजार क्विन्टल चामल माग

जाजरकोट। वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। गाउँपालिकाले घाटस्थित डिपोमा पाँच हजार क्विन्टल र काउली डिपोमा चार हजार क्विन्टल चामल सहुलियतको चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार […]

जुम्लाको जैविक सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात

खलङ्गा। जुम्लाको जैविक (अर्गानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ । अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताउनुभयो । क्यानडास्थित […]