समाचार

एएफयूमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला

चितवन। कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयू) रामपुरमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला निर्माणको प्रक्रिया अघि बढाईएको छ । विश्वविद्यालय परिसरमा रहेको जैविक प्रविधि केन्द्रको नयाँ भवनमा रु १५ करोड १२ लाख लागतमा प्रयोगशाला निर्माण गर्न लागिएको हो । विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार प्रयोगशालाभित्र अत्याधुनिक पाँच वटा छुट्टाछुट्टै प्रयोगशाला […]

पहिलो पटक सतुवाको व्यावसायिक खेती

पर्वत। बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको […]

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

भोजपुर। अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गाउँपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण गरेको हो । गाउँपालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली किराले नष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । उनले भने, […]

मेगा बैंकले किसानलाई किसान कार्ड तथा कृषि कर्जा उपलब्ध गराउने

ललितपुर। मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधि मैत्रि किसान कार्ड सहित कृषि कर्जा सर्वसुलभ रूपमा उपलब्ध गराउन सम्झौता गरेकोे छ । मेगा बैंक नेपाल लिमिटेडको तर्फवाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्य प्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । […]

छरुवा धान खेती : समय, पैसा र इन्धनको बचत

कञ्चनपुर। बेलौरी नगरपालिका-६ हात्तीबोझाका आसारेराम वडायकले परम्परागत तरिकाबाट धानखेती गर्न छाडेका छन् । सुदूरपश्चिम प्रदेशमा अधिकांश किसानहरूले परम्परागत तरिकाबाट धानखेती गर्नका लागि अहिलेसम्म बीउ राख्न पाएका छैनन् । तर, उनी ब्याड नराखी सिधै धान फलाउने योजनामा रहेका छन् । कम खर्च र लागतमा बढी उत्पादन दिइने भएपछि उनी छरुवा प्रविधिमा आधारित धानखेती गर्ने योजनामा रहेका […]

गाउँपालिकाले किसानलाई दियो बोका

टीकापुर। कैलालीको जानकी गाउँपालिकाले व्यावसायिक बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेको छ । पालिकालाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालनमा थप सहयोग होस् भनी उन्नत जातका बोका वितरण गरिएको हो । पालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा बोयर क्रस बोका र ७५ प्रतिशत अनुदानमा लोकल जातको बोका वितरण गरेको हो । पालिकाले बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेपछि […]

Rajma

The kidney beans are the variety of the common beans Phaseolus vulgaris. It is a herbaceous annual plant grown worldwide for its edible dry seeds or unripe fruit. It has become popular all over the world due to its health benefits as well as savory textures. Kidney beans are also known as the ‘king of […]

Importance of biodiversity in sustainable agriculture

Biodiversity is the biological variety of variability of life on earth. It is a measure of variation at the genetic species and ecosystem level. Biodiversity is a term that describes every living organism within a single ecosystem or habitat, including numbers and diversity of species and all environmental aspects such as temperature, oxygen, and carbon […]

बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने

दार्चुला। अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ । जिल्लाकै दुर्गम क्षेत्रको हिमाली गाउँपालिकामा कृषि र पशुपालनको राम्रो सम्भावना रहेको भन्दै बेरोजगारलाई यसतर्फ लक्ष्य गरी नीति कार्यक्रम ल्याइएको हो । गाउँपालिकाको १२औँ गाउँसभाले ‘समृद्धि र खुशी अपिका लागि जादुगरीका चार आधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन बोक्ने रोजगारीको […]

कृषि यान्त्रीकरण र ग्रामीण अर्थतन्त्र

कृषिप्रधान देश नेपाललको कुल जनाशंख्याको करिब ८० प्रतिशत बसोबास रहेको ग्रामीण क्षेत्रको अर्थतन्त्र संग जोडिएर आउने कृषि, पशुपालन, कृषि पर्यटन, घरेलु तथा साना उद्योग, व्यापार  इत्यादिबाट निर्मित ग्रामीण अर्थतन्त्रलाइ आधुनिकीकरण गर्दै दिर्घकालिन संरक्षणमा कृषि यान्त्रीकरणको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ । ग्रामीण क्षेत्रमा अहिले जे जस्ता समस्याहरु देखियका छन् त्योभन्दा बढी अवसरहरु पनि रहेका छन् […]