फूल खेती, ३० लाखसम्म आम्दानी
वालिङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले झण्डै २० रोपनी जमिनमा व्यावसायिक फूल खेती सुरुआत गरेको छ ।गाउँपालिकाले व्यावसायिक फूल खेतीमा जोड दिँदै सहज बजारीकरण गरी यहाँका किसानलाई फूल खेतीतर्फ आकर्षित गर्नका लागि दुई ठाउँमा फूल खेती शुरु गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । वडा नं. ४ को पुछारमा १४ रोपनी र वडा नं. ७ को […]





