बुढ्यौलीमा पनि आरनकै भर
पाल्पा। कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै हुनुहुन्छ अमरबहादुर विक । उहाँ उमेरले ६४ पुग्नुभयो । तर यो पेशाले अझै छोडेको छैन । बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उहाँलाई भर आरनकै छ । त्यो हिजोभन्दा आज झन बढ्दो छ । दिउँसोको चर्को घाममा आरनमा पसिना काढ्दै हँसिया, […]





