नेपालको कृषिको पर्दा खोलेर हेर्दा
देशको करिव दुईतिहाई जनसङ्ख्या आवद्ध भई कुल ग्राहस्थ उत्पादनमा एकतिहाई योगदान पुर्याएको तथा मानव जिवन अस्थित्व संग प्रत्यक्ष जोडिएको कृषि क्षेत्र भित्र पर्दा खोलेर हेर्दा यथार्थता अर्कै छ । विश्व एकाईसौ सताब्दीको विकासको चरम बिन्दुमा पुगी कृषि लगाएतका हरेक क्षेत्रमा चामत्कारिक विकास गर्दा नेपालको कृषि भने “कृषि प्रधान देश नेपाल” यो गुलियो नारामा मात्र सिमित […]