टेक बहादुरको मोडिएको बाटो………….!
फुङ्लिङ। फावाखोलाका टेकबहादुर विष्ट ताप्लेजुङ, फुङ्लिङ नगरपालिकाका फावाखोला गाउँको शिर नामसालिङ खर्कमा बाख्रा हेर्दै दिन बिताउँछन् । त्यस खर्कमा ७० बोयर बाख्रा (मासुका लागि पालिने अफ्रिकी जातको) चरिरहेको देख्दा जो कोहीको मन लोभिन्छ । विदेश छाडेर स्वदेशकै माटामा रमाउनेमध्ये टेकबहादुर एक उदाहरण हुन् । यसअघि उनले विदेश जाने विचार नगरेको होइन । अष्ट्रेलिया जाने सपना […]





