केराखेतीमा गवाँरो रोगको प्रकोप
गलेश्वर। म्याग्दीमा केरा खेतीमा गवाँरो रोगको प्रकोप देखिएको छ । सो रोगका कारण किसान चिन्तित बनेका छन् । गत वर्ष चैतयता केरामा तीन पटक गवाँरो रोग लागिसकेको छ । कोसा लाग्ने बेलामा केरामा गवाँरो लागेपछि बोट सुकेका थिए । गत साउनमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले बताए […]





