व्यावसायिक फूल खेतीतर्फ किसानको आकर्षण बढ्दो
देउखुरी। घर आँगनमा सयपत्री र मखमली फुल्दा तिहारको झल्को आउने गर्छ। यस्तै, झल्को दिएको छ, दाङमा ढकमक्क फूलेका फूलले। रोल्पा सुन छहरी गाउँपालिका–७ मा जन्मिएका लोकेन्द्र रोकामगर एक दशकअघि रोजगारीको सिलसिलामा कतार पुगेका थिए। स्वदेश फर्किएपछि उनलाई केही नयाँ व्यवसाय गर्ने सोँँच पलायो र दाङ आएर व्यावसायिक फूल खेतीमा लागेको उनले बताए । विदेशमा श्रमको […]





