बगरमा उखु खेती, सबैभन्दा बढी आम्दानी
कञ्चनपुर। नदीको बगरमा उखुखेती गर्न थालिएपछि लालझाडी गाउँपालिका–४ चन्दापुरका रामप्रवेश रानाको दिनचर्या नै बदलिएको छ । दोदा नदीको बगरमा उनले पाँच वर्ष अघिदेखि उखुखेती गर्दै आएको हो । बगरमै उखुखेती गरेर सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा राना गाउँमँ परिचित छन् । डेढदशक अघि दोदा नदीमा आएको बाढीले उहाँसहित धेरै परिवारको जग्गा बगाएर बगरमा परिणत […]





