भूमी सबैको चासो तर कहिल्यै समाधान नभएको विषय
चीन र भारत बिचको भूपरिवेष्ठित र यसको स्थल आकृति समुन्द्री सतहबाट ६० मिटर माथिको तल्लो भूभागबाट सगरमाथाको चुचुरो (८,८४८.८६ मिटर अर्थात २९०३२ फिट) सम्म फरक भएको नेपालमा बसोबास गर्ने करिब तीन करोड मानिसमध्ये पैंसठ्ठी प्रतिशतको जीवनयापनका लागि आधारभूत विषय भनेको खेतबारी हो अर्थात जमिन हो । देशको प्राकृतिक स्रोतहरूबाट सामाजिक लाभहरू अनुकूलन गर्न नीति निर्माण […]





