समाचार

किसान पेन्सन योजनाको घोषणा

ललितपुर। सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

आगामी वर्ष कृषिमा ५५ अर्ब ९७ करोड बजेट, मल खरिदका लागि १५ अर्ब रुपैंया

ललितपुर। सरकारले आर्थिक वर्ष २०७९/०८० मा रासायनीक मल खरिद गर्न १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई कुल विनियोजित ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । जसमध्ये सरकारले १५ अर्ब रुपैयाँ मल गरिखको लागि विनियोजन गरेको हो । त्यस्तै धान लगायत खाद्यान्न भण्डारको लागि देशरी १०० […]

युरिया मल नपाउँदा किसानले बीउ राख्न सकेनन्

देउखुरी। घोराही– ७ का किसान बाबुराम चौधरीले धानको बीउ राख्न खेत जोतेर तयार पारेका छन् । दशकट्ठा खेतलाई चाहिने बीउ किनेर ल्याए पनि रासायनिक मल नपाइएका कारण उनले अझैसम्म बीउ राख्न सकेका छैनन् । धान खेतीका लागि युरिया मल आवश्यक पर्छ तर बजारमा मल पाइएको छैन कसरी बीउ राख्ने रु उनको भनाइ थियो । घोराही–९का […]

स्वदेशी काठ उत्पादनमा कमी, विदेशी काठ आयात बढ्दो

ललितपुर। नेपालमा चालू आर्थिक वर्षको आठ महिनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ । यसैगरी गत आवको सोही अवधिमा भने एक करोड ९४ लाख २४ हजार घनफिट गोलिया काठ उत्पादन भएको थियो । नेपाल सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८ / ७९ को आर्थिक सर्वेक्षण अनुसार चालू आवको गत फागुनसम्म सो […]

किसानलाई धानको बीउको पिरोलो

महोत्तरी। महोत्तरीमा धानको बीउ भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् । “आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला रु”अहिले यहाँका आम किसान यस्तै भन्छन् […]

पाहुना चराले रमणीय गौशालाबजार

महोत्तरी। दिनहुँजसो सयौँको सङ्ख्यामा थपिने पाहुना चराले महोत्तरीको गौशालाबजारस्थित इलाका प्रहरी कार्यालय परिसर गुलजार (रमणीय) बनेको छ । नयाँ वर्षको प्रारम्भसँगै यसपालिको वसन्तमा गौशाला आउन थालेका पाहुना चराको सङ्ख्या जेठ मध्यअघि नै पाँच हजार नाघी सकेको छ । लाग्दो वैशाखमै आएका पोथी पाहुना चरा गुँडमा फुल ९अण्डा० पारेर स्याहार्न थालेका छन् । अहिले पनि चरा […]

मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र

लोमान्थाङ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पश्मिना बनाउने कच्चा पदार्थ च्याङग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरिएको छ । केन्द्रमा तीन हजार किलो भुवा भण्डारणसमेत गर्न सकिनेछ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना (एनएलएसआइपी) र नेपाल फाइवर प्रोसेसिङ उद्योग प्रालिको ५०/५० प्रतिशत लागत साझेदारीमा च्याङ्ग्राको शरीरमा उत्पादन हुने भुवा सङ्कलन गर्न भवन निर्माण भएको हो । कूल […]

हिमपातले यार्सागुम्बा सङ्कलन रोकियो

मनाङ। औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन् । हिमपातले गर्दा यार्सागुम्बा सङ्कलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताए । “मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा सङ्कलन गर्न नसकेर बेँसीतर्फ फर्किएका हौं, ठेक्कामा काम गर्न यहाँ […]

झापामा रासायनिक मलको चरम अभाव

झापा। धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो। धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको किसानले बताएका छन्। रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा […]

असिनाले तरकारी र मकै बाली नष्ट

ललितपुर।  चितवनको इच्छाकामना गाउँपालिका २ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पु¥याएको छ । बुधबार आएको असिनापानीले वडा नं २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पु¥याएको हो ।बेच्ने बेला भएको तकारी बाली असिनापानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । मायाटारका राजबहादुर प्रजाले आफ्नो बारीमा लगाएको रु. […]