बाँकेमा सुरु भयो रोपइँ, आकाशे पानी परेपछि किसान हर्षित
राँझा। जमिन भिज्नेगरी आकाशे पानी परेपछि बाँकेका किसान हर्षित भएका छन् । १५ असार बित्दासम्म रोपाइँको सुरसार गर्न नसकेका किसानलाई बुधबार बिहान परेको पानीले ठूलो राहत दिएको खजुरा गाउँपालिका–१ का अगुसवा किसान मगनसिंह थापाले बताए । “केही दिन अघि सिँचाइ सुविधा नपाएका किसानका दिन आकाशतिर हेरेर बित्ने गरेको थियो, पानी प¥यो अब रोपाइँ सुरु भएको […]





