किसानलाई व्यावसायिक बनाउँदैं गाउँपालिका
बाँके। बाँकेको जानकी गाउँपालिकाले कृषिमा सम्लग्न किसानलाई व्यावसायिक खेती गर्न आकर्षण गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । गाउँपालिकालाई कृषिबाटै आर्थिक समृद्धि बनाउनका लागि गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम अन्तर्गत किसान लक्षित धेरै कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताए । उनका […]





