शून्य लागतमा पशुधन बिमा, ४० लाख रूपैयाँ विनियोजन
तनहुँ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किसानको शून्य लागतमा पशुधन बिमा गरिदिएको छ । सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत रकम ब्यहोर्ने गरी पशुधनको बिमा गरिएको हो । पशु बिमाको प्रिमियमका लागि ४० लाख रूपैयाँ विनियोजन गरिएको सो कार्यालयले जनाएको छ । व्यावसायिक रुपमा पशु फार्म सञ्चालन गरेका किसानको २ […]





