समृद्ध कृषिका लागि युवा उद्यमशीलता
कृषि कार्य मम देशस्य एक मुख्य उपजिविका: अर्थात् कृषि कार्य हरेक राष्ट्रका लागि मुख्य जीविकाको साधन हो । समृद्ध कृषि हरेक नेपाली जनताको चाहना मात्र हैन वर्तमान अवस्थाको आवस्यकता पनि हो। भौगोलिक विविधता, उर्वरता, जलश्रोतको कुबेर रूपी हाम्रो नेपालमा उब्जाउन नसकिने कुनै अन्नबाली छैन। सिमसार क्षेत्र खोज्यो पोखरा छ, मरूभूमि रूपी जमीन खोज्यो मनाङ छ, […]





