समाचार

कृषिमा अनुदान नै अनुदान : ३० लाखदेखि करोडसम्मको बजेट कृषिमा खर्च

घोराही। गत साता दाङको दंगिशरण गाउँपालिकाले करीब पाँच सय किसानलाई धानको बीउ वितरण गर्यो । कोरोना महामारीमा विपन्नलाई चामल र किसानलाई राहतस्वरुप शतप्रतिशत अनुदानमा धानको बीउ वितरण गरिएको हो । प्रतिकठ्ठा दुई केजीका दरले पाँच हजार दुई सय केजी धानको बीउ राहतस्वरुप ६ वटै वडाका किसानलाई उपलब्ध गराइएको पालिकाका प्रमुख भागिराम चौधरीले बताउनुभयो । तुलसीपुर […]

खेत बाँझो छाडे जरिबाना, खेती गर्नेलाई अनुदान

चितवन। माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिबाना गर्ने भएको छ। माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा एक हजार जरिबाना गर्ने जनाएको छ। कृषि शाखाले सूचना प्रकाशन गरी बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ। निम्न आर्थिकस्तर भएका कृषकका लागि नगरपालिकाले […]

बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिँदै गाउँपालिका

स्याङ्जा। फेदीखोला गाउँपालिकाले बाँझो रहेको जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै किसानलाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने […]

कौसी खेतीमा माटो तथा मलखाद व्यवस्थापन

सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रवद्र्धन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ‘आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रवद्र्धन गर्ने’ उल्लेख गरिएको छ । देशभर उत्पादनशील जमिन ठूलो मात्रामा बाँझो भइरहेको बेला विशेषतः सहरी क्षेत्रमा प्रचलित यो नीतिले अर्थतन्त्रमा कति […]

‘बीउ र मल नपाए भोकमरीको भाइरस आउँछ’

लुम्बिनी। ‘भोक नै सबैभन्दा ठूलो रोग हो ।’ धम्मपदमा उल्लिखित शाक्यमुनि बुद्धको उक्त वचनलाई स्वीकार्दै रुपन्देहीका जनप्रतिनिधिले सरकारको ध्यानकर्षण गराएका छन् । भैरहवामा आइतवार आयोजित कार्यक्रममा भेला भएका जनप्रतिनिधिले बीउबिजन समयमै नपाए मुलुकमा भोकमरी आउने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । रुपन्देही जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद तथा १६ ओटा पालिकाका प्रमुखले कृषि क्षेत्रलाई […]

बन्द ढोका, सुनसान बस्ती र बाँझोबारी

दार्चुला। पत्रे ढुङ्गामा सेतो माटोको जडानले बनेको घरको गाह्रो, सुदूरपश्चिमको शैलीमा कुँदिएका काठका बान्की परेका दलिन, झ्याल र ढोकाले सजिसजाउ देखिन्छन् घरहरु । ‘फोहर मलाई’, ‘फोहर जथाभावी नफालौँ’, ‘डस्ट विनको प्रयोग गरौँ,’ चोकचोकमा सरसफाइसम्बन्धी सन्देशमूलक ‘साइन बोर्ड’हरु लहरै देखिन्छन् । भुइँ, बाटो र बस्ती सबै सफा छ । गाउँ आकर्षक र सुन्दर छ । चारैतिर […]

कृषि उत्पादन बढाउन किसानलाई बीउ वितरण

कास्की। धानको उत्पादकत्व वृद्धिसँगै खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकामा सञ्चालन गरिएको ठूलीबेँसी धान ब्लक क्षेत्रअन्तर्गतका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ठूलीबेँसी धान पकेट सञ्चालक समितिको समन्वय एवं कृषि ज्ञान केन्द्र स्याङ्जा सम्पर्क कार्यालय कास्कीको ५० प्रतिशत अनुदानमा रामधान (वर) नामक उन्नत जातको धानको बीउ वितरण […]

नमूना गोठ निर्माण एवं नश्ल सुधार कार्यक्रम संचालन गर्दै मेलुङ गाउँपालिका

दोलखा। मेलुङ गाउँपालिकाले आर्थिक वर्ष ७६ /७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत नमूना गोठ निर्माण एवं नश्ल सुधार कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी ईच्छुक कृषक, फार्म एवं सहकारीलाई सम्पर्क गर्न आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु : १. गाई भैंसी नमूना गोठ निर्माण २. नश्ल सुधार कार्यक्रम […]

अव कृषि उत्पादनको सुरुमै न्यूनतम लागत मूल्य तोकिने

ललितपुर। कृषिमा बढ्दो घाटा कम गर्न सरकारले कृषि उत्पादनको सुरुमै न्यूनतम लागत मूल्य तोक्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताउनुभएको हो । उहाँले कृषकहरूले उत्पादन गरेको कृषि उपजमा घाटा नपर्ने गरी न्यूनतम मूल्य तोकिने बताउनुभएको हो । यसै गरी सरकारले नीति तथा कार्यक्रममा […]

कृषि उत्पादनलाई अबको १० वर्षभित्र दोब्बर बनाइने

ललितपुर। सरकारले कृषि उत्पादनलाई अबको १० वर्षमा अहिलेको भन्दा दोब्बर बनाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउन कृषिमा व्यवसायीकरण गर्न सरकारले विशेष कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले कृषिको व्यवसायीकरणका लागि कृषि पूर्वाधार विकासका लागि आउँदो वर्षका लागि ठूलो […]