Buckwheat (फापर): फापरको महत्त्व, क्षेत्र र उपयोगिता
फापरलाई चिनाऔँ, खाद्य सुरुक्षा सुनिश्चित गरौं , फापर (Fagopyrum esculentum) पोलिगोनिएसी फ्यामिलिमा पर्ने धान ,गहुँ, मकै ,कोदो ,जौ ,पछाडीको छैटौँ मुख्य खाद्य बाली हो । भौगोलिक विविधताले भरिपुर्ण भएको नेपालका ६२ जिल्लामा फापर लगाइएता पनि अझैसम्म फापरको उपयोगिताका बारेमा नेपाली समाज र यहाँका मानिस पछाडी नै छौँ । समुन्द्री सतह देखि ६०–४५००मि सम्म लगाउन सकिने […]





