दूधको मूल्य वृद्धिमा सरकार मौन रहेको केन्द्रिय दुग्ध सहकारी संघको आरोप
ललितपुर। केन्द्रिय दुग्ध सहकारी संघले सरकारलाई तत्काल दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आत्मनिर्भर हुन लागेको दुग्ध क्षेत्र धरासायी बन्दा समेत सरकारले कुनै चासो नदेखाएको आरोप लगाएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा डीडीसी, पशु सेवा विभाग, डेरी उद्योग संघ, डेरी एसोसिएसन […]





