पाँच महिनामा चौध करोड बराबरको नुन बिक्री
वीरगन्ज। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल रु चौध करोड मूल्य बराबरको नुनजन्य सामग्री बिक्री गर्न सफल भएको छ । कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल रु चौध करोड ३५ लाख २५ हजार ३२५ बराबरको नुनजन्य सामग्री बिक्री गरेको थियो । कार्यालय […]





