रासायनीक मलको माग ७५ हजार मेट्रिक टन, सरकारसँग १२ हजार मात्रै मौज्दात
ललितपुर। हिँउदे बाली लगाउने मध्ये सिजनमा सरकारले रासायनीक मल ल्याउन नसक्ने भन्दै हात उठाएको छ । वर्षेनी किसानले भोग्नुपरेको समस्या यो वर्ष पनि दोहोरिने भएको हो । कृषी तथा पशुपन्छीं विकास मन्त्रालयकले आइतबार पत्रकार सम्मेलन गरेर मल ल्याउन सक्ने अवस्था नरहेको जानकारी दिएको छ । कृषी तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हिँउदका लागि ७५ हजार […]