तरकारी खेतीबाट आत्मनिर्भर बन्दै थारू महिला
दाङ। तुलसीपुर उपमहानगरपालिका– १५ स्थित धम्कापुरका थारू महिला व्यावसायिकरुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । ती मध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी । उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नाका साथै आफूलाई सफल महिला किसानको रुपमा चिनाएकी छिन् । आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्न सधैँ एकाबिहानै छिटुवामा बोकेर तुलसीपुरका घरघर पुग्ने स्यानीले […]





