म्याग्दीको टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन गरिएको छ । विदेशबाट फर्केका तीन जना युवाले गरेको माछापालन व्यवसाय यस क्षेत्रकै नमूना बनेको छ । दश वर्ष कतार र मलेसियामा बिताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारमा दुई वर्ष काम गरेर गाउँ फर्किएका हरिबहादुर रोकाले संयुक्त लगानीमा रेन्बो ट्राउट […]





