कीरा व्यवस्थापनमा पुस–पुल वा धकेल्ने–तान्ने प्रविधीको उपयोग कसरी गर्न सकिन्छ ?
रोगकीरा व्यवस्थापनका लागी एकिकृत शत्रुजीव व्यवस्थापनको महत्व धेरै नै ठुलो छ । खेतवारीमा विषादीको मात्रा घटाई मानव स्वास्थ्य एवं वातावरणलाई सुरक्षित पार्न सक्ने कडीको रुपमा यो व्यवस्थापनलाई मानिन्छ । सन् १९६२ मा वातावरणवीद ¥याचेल कार्सन (Rachel Carson) ले लेख्नुभएको किताब सान्त बसन्त (Silent Spring) पछी एकिकृत शत्रुजीव व्यवस्थापन तरीकाको व्यापक खोजी, अनुसन्धान एवं कीसान तहमा […]





