बीउको गुणस्तर कायम राख्ने तरिकाहरु
गुणस्तरीय बीउको प्रयोग कृषि उत्पादन बृद्धिको प्रमुख कारक भएकाले गुणस्तरीय बीउको उपलब्धता कृषि कार्यमा संलग्न सबै किसानहरुको माग र राष्ट्रको आवश्यकता हो । किसानले प्रयोग गर्ने बीउ गुणस्तरीय हुनको लागि बीउ मुल्य श्रृङ्खलाका सबै तहमा बीउको गुणस्तर सकेसम्म बढाउने नसकिए घट्न नदिने खालका क्रियाकलापहरु सञ्चालन गर्नुपर्छ । खाने अन्नको उत्पादन र बिक्री वितरणका क्रममा गरिने […]





