लेख

From Biomass to Potassium: A New Pathway for Nepal’s Fertilizer Security

Can locally available biomass become a new source of potassium for Nepalese agriculture? Nepal’s fertilizer story has largely been a story of dependence. Every year, farmers wait for imported fertilizers to arrive, while prices, international supply chains and geopolitical uncertainties continue to influence availability and affordability. Nitrogen and phosphorus fertilizers receive much of the attention, […]

अर्गानिक : जीवित माटोको विज्ञानमा आधारित नेपालको कृषि भविष्य

मानव सभ्यताको इतिहासमा कृषि केवल जीविकोपार्जनको माध्यम थिएन; यो समाज निर्माणको आधार, संस्कृति विकासको प्रेरणा र राष्ट्र निर्माणको मेरुदण्ड थियो। तर कृषिको वास्तविक आधार के हो भन्ने प्रश्नको उत्तर खोज्दा अन्ततः एउटै शब्दमा पुगिन्छ—माटो। माटो बिना खेती सम्भव छैन, खेती बिना खाद्य सुरक्षा सम्भव छैन, र खाद्य सुरक्षा बिना कुनै पनि राष्ट्रको दिगो विकास सम्भव […]

कृषिमा रसायनको अत्याधिक प्रयोग बाट बिग्रदो माटो तथा मानव स्वास्थ्य

कृषिमा रसायन को प्रयोगको ईतिहास नेपालमा आधा सताब्दीको हाराहारीमा पुगेको छ । बिश्वमा बढेको हरित क्रान्तिपछि कृषि उत्पादन वृद्धि गर्न कृषिमा रासायनिक मल साथै रोग किरा झार नियन्त्रणको लागि यिनिहरुको प्रयोग तीव्र रूपमा बढ्यो नेपालमा पनि हरित क्रान्ती गर्ने उदेश्यले कृषिमा रसायनको प्रयोग बढेको हो हाल यो अपरिहार्य महसुस गरिन्छ। यसमा राज्यले तथा कृषकले बार्षिक […]

कृषि अध्येताको दृष्टिकोणबाट आर्थिक वर्ष २०८३/८४ को कृषि बजेटको सबलता, कमजोरी, अवसर तथा जोखिम विश्लेषण

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि करिब २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सरकारले यस बजेटलाई उत्पादनमुखी अर्थतन्त्र, कृषि आधुनिकीकरण, प्रविधि विकास र सुशासनमा केन्द्रित भएको दाबी गरेको छ। कृषि तथा पशुपन्छी विकास क्षेत्रका लागि ४६ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरिएको छ भने रासायनिक मल खरिदका लागि मात्रै ३२ अर्ब […]

६२ प्रतिशत नेपालीको भविष्य प्रकृतिको भरोसामा : किन आकर्षक छैन कृषि बीमा ?

माटोमा पसिना मिसाएर भविष्य उमार्ने किसानका सपनाहरू नेपालमा धेरैपटक आकाशका कालो बादलले नै बगाइदिएका छन्। एकातिर खेतमा हरियाली फैलिँदै जान्छ, अर्कोतिर किसानको मनमा अनिश्चितताको डर बढ्दै जान्छ। कहिले असिनाले बाली नष्ट गर्छ, कहिले बाढीले खेत बगाउँछ, त कहिले महामारीले गोठ रित्त्याइदिन्छ। जीवनभरको आशा बोकेको बाली केही घण्टामै नष्ट हुँदा किसानले उत्पादन मात्र होइन, आफ्नो श्रम, […]

नेपालकी प्रमुख माटो विशेषज्ञ दिव्य लक्ष्मीको सम्झनामा

दिव्य लक्ष्मी बज्राचार्यको आत्मकथा “माटो मैया” पढी सके पछि एक माटो प्राविधिकको आँखाबाट नेपालको विकास यात्रा लाई बुझ्ने मौका पाएँ । नेपालको पहिलो माटो विशेषज्ञका रूपमा रहेका दिव्य लक्ष्मीले जीवनका आरोह र अवरोहहरू सँगाली नेपालको कृषि प्रविधि र माटो विज्ञान सम्बन्धी गरेका विश्लेषणहरू पढ्दै गर्दा उहाँका अनुभव र अनुभूतिहरूलाई समय सान्दर्भिक प्रयोग गर्दै जानुपर्ने देखिन्छ […]

अम्लिय माटोको दीर्घकालीन सुधारका लागि प्राकृतिक दुई क्रान्तिकारी स्वदेशी समाधान

नेपालको कृषि आज तीन तहको संकटसँग जुधिरहेको छ—माटोको अम्लीयपन र जैविक तत्वको ह्रास, रासायनिक मल र विषादीमा बढ्दो निर्भरता, र त्यसले किसान, उपभोक्ता तथा वातावरणमा पारिरहेको दीर्घकालीन असर। यही यथार्थको पृष्ठभूमिमा “मिसन नेपाली फर्टिलाइजर्स” खडा भयाे जसले पूर्ण रूपमा स्वदेशी सोच, श्रम, सीप र कच्चा पदार्थमा आधारित दुईवटा मौलिक समाधान सार्वजनिक गरेको छ। १. ABC(Acidogenic […]

Maize Storage Practices in Hilly Region of Far Western Nepal

Maize (Zea mays L.) is one of the principal staple crops cultivated in the hilly areas of Far Western Nepal, including Baitadi, Dadeldhura, Bajhang, and Darchula districts. The region’s rugged topography and monsoonal climate pose unique challenges for post- harvest storage. Farmers have developed traditional and climate-adapted storage techniques, among which the Thangro system remains […]

कोदो खाद्य सुरक्षा र जलवायु परिवर्तनको समाधान

कोदोले जलवायु परिवर्तन र गरिबी विरुद्ध सुरक्षा प्रदान गर्दछ। यी खाना, पोषण, चारा र जीविकोपार्जनका राम्रा स्रोत हुन्। यसका साथै, यी बालीहरू अत्यधिक तापक्रम, बाढी र खडेरी पनि सहन सक्षम छन्। । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलका अनुसार आगामी दुई दशकभित्र विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्छ। यस्तो अवस्थामा, विश्वव्यापी […]

२२ औं धान दिवस विशेष

कृषि प्रधान देश नेपालमा यस वर्षको धान दिवस (असार १५) नयाँ उत्साहसाथ आधुनिक कृषि प्रविधि अपनाउँदै मनाइँदैछ। परम्परागत खेतालाई यान्त्रिकरण, स्मार्ट सिँचाइ प्रणाली, उन्नत जातका बीउ, र डिजिटल कृषिको प्रयोगमार्फत सुधार गर्दै, यो दिवस कृषिमा नवप्रवर्तन र आत्मनिर्भरता हासिल गर्ने दिशामा एक महत्वपूर्ण पाइला बन्ने अपेक्षा गरिएको छ। राष्ट्रिय धान दिवसको संक्षिप्त परिचयः नेपाल कृषि […]