प्रति लिटर ४० हजार पर्ने क्यामोमीला खेती गर्ने कि ?
क्यामोमीला ६० देखि ९० से.मि. अग्लो हुने सयपत्री फूल (compositae)को परिवारमा पर्ने एकबर्षीय झार वर्गको वनस्पति हो । यो हाँगादार र सुगन्धित हुन्छ । यसका पातहरु संयुक्त खालका हुन्छन् र पातहरु साह्रै मसिना खण्ड खण्डमा विभाजित हुन्छ । फूलको डाँठ पहेँलो र हरियो रंगको र २ देखि ३ मीटर लामो हुन्छ । यसका फूलहरु पहँलो […]