किसानलाई सित्तैमा मोबाइल-सिम उपहार !
काठमाडौं। सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल सेट र सिम निःशुल्क उपलब्ध गराउने भएको छ।किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउनेछ। सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्न, तरकारी, तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती प्रविधि, बजारको […]





