जानकारी

विनाशकारी टुटा एब्सुलुटा

सुस्मिता सुवेदि गोलभेँडा नेपालको प्राय सबै भान्सामा प्रयोग हुने एक प्रमुख तरकारी बाली हो जसको ताजा तथा प्रशोधित उत्पादनको माग बढ्दो छ।तर विभिन्न किसिमका रोग तथा किराहरुले गोलभेँडामा  निकै क्षति पुर्याइरहेको देखिन्छ। यि मध्ये टमाटरको पात खन्ने किरा (Tuta absoluta );Meyrick गोलभेँडाको एक अत्यन्त विनाशकारी किरा हो ।दक्षिण अमेरिकामा उत्पति भएको यो किरा तिव्र गतिमा […]

गाईको पेटमा एचआइभीको औषधि लुकेको खुलासा !

काठमाण्डौ । अमेरिकी शोधकर्ताहरुले एचआइभी एड्सबाट बच्ने भ्याक्सिन बनाउन नेपालको राष्ट्रिय जनावर समेत रहेको गाई सहयोगी हुने दाबी गरेका छन् । प्रतिरक्षाको बिषयमा यो जनावरले लगातार यस्तो विशेष एन्टिबडिज उत्पादन गर्छ कि जसको माध्यमबाट एचआइभीलाई समाप्त पार्न सकिने उनीहरुको दाबी छ । यस्तो मानिएको छ कि कम्प्लेक्स तथा ब्याक्टेरियायुक्त पाचनतन्त्रका कारण गाईमा प्रतिरक्षाको क्षमता ज्यादा […]

तरकारी खेती गर्दै हुनुहुन्छ ? यसरी थाहा पाउनुहोस् तरकारी खेतीसम्बन्धी सम्पूर्ण आधारभूत जानकारी

यो बिशेष लेखमार्फत नेपालमा गरिने घरेलु रुपमा करेसावारी तरकारी खेती, आय आर्जनका लागि गरिने व्यवसायिक तरकारी खेती, हिमाल, उच्च पहाड, मध्य पहाडी,  बेंसी तथा तराई क्षेत्रमा गरिने सफल तरकारी खेतीको बारेमा बिस्तृत जानकारी उपलब्ध गराइएको छ । कुन भुगोला र हावापानीमा कस्ता प्रकारका तरकारीको खेती गर्दा सफल हुन्छ भन्ने बिषयमा पनि पर्याप्त जानकारी यो लेखमार्फत […]

लिच्ची फल फुट्ने समस्या किन र नियन्त्रण को उपाय के ?

अहिले लिच्ची को सिजन हो | प्राय तराईमा फल्ने यो फल लाई फल को रानी पनि भनिन्छ | नेपाल को करिब ६२ जिल्लामा यसको खेति हुने गर्दछ | मध्ये नेपाल मा यसको उत्पादन ज्यादा छ त सुदुर पश्चिम मा न्युन छ | अब को केहि हप्तामा बजार मा लिच्ची धेरै नै देखन सकिन्छ | तर […]

नेपालमा पाईने गाईका जात र अन्य गाईको बारेमा जानकारी

काठमाडौं। नेपालमा १० बर्षजति भयो गाई पालन व्यवसायिक रुपमा फष्टाउन थालेको । निर्वाहका लागि पालिने गाईलाई आम्दानीको स्रोत बनाउन थालेपछि अहिले युवाहरु पनि आकर्षित हुन थालेका छन् । तर गाई पालन गर्नुअघि आहारा, स्वास्थ्य तथा गोठ व्यबस्थापनका बिषयमा ध्यान दिनुपर्छ । कस्ता जातका गाईहरु नेपालमा पाईन्छ त ? स्थानीय गाईका जातहरु : १. अछामी गाई […]

बाख्रा पालन गर्नु अघि जान्नै पर्ने कुरा

आजकल शहर बजारका युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको आजकल । धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसके । बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का तयारी उपयुक्त हुनु आबश्यक […]

घरको छतमै फलाउनुहोस् अर्गानिक तरकारी !

कौशी खेती परम्परागत तरिकाले घरको छतमा गमलामा तरकारी रोपेर गरिने खेती हो। परम्परागत तरिकाले गरिएको कौशी खेतीमा थोरै नयाँ प्रविधिको प्रयोग गरिएको हुन्छ। केही नयाँ अनुसन्धान गरेर नयाँ तरिकाले कौशी खेती गर्न सकिने कौशी खेतीका प्रवर्तक एवम् सलुम एग्रिकल्चरका सञ्चालक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। ‘हामीले परम्परागत तरिकाले कौशी खेती गर्दा माटो अथवा सिमेन्टका गह्रौं-गह्रौं गमला […]

दैनिक डेढ सय ग्राम बढ्ने बाख्राको जात विकास

तनहुँ। तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले दैनिक डेढ सय ग्रामसम्म तौल बढ्ने बाख्राको जाति विकास गरेको छ । प्रसिद्ध अष्ट्रेलियन बोअर जातको बाख्रासँग स्थानीय खरी जातको बाख्रा संयुक्त गर्भाधान (क्रस) गराई स्थानीय मौसमअनुकुल जात विकासका लागि विगत तीन वर्षयता काम गरिरहेको नेपाल कृषि अनुसन्धान परिषद अन्र्तगतको केन्द्रले आफ्नो अनुसन्धानमा सफलता पाएको हो । व्यवसायिक बाख्रापालकका […]

मेवाको ब्यबसायिक खेती प्रबिधि

मेवा तराई तथा मध्य पहाडमा उत्पादन गर्न सकिने एक महत्वपूर्ण फल हो । क्यारिकेसी (caricaceae) समूहमा पर्ने यो फल पौष्टिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । मेवा “भिटामिन ए” को महत्वपूर्ण श्रोत हो । बर्षैभरी फल दिने केही मात्र फलहरु मध्ये मेवा पनि एक हो । उत्कृष्ट उब्जाउ क्षमता, पुष्ठ फल तथा आकर्षक जातहरुले गर्दा फलहरुको […]

नयाँ बर्षमा नयाँ ब्यबसाय गर्ने सोच छ ? खरायोपालन बन्न सक्छ उत्तम बिकल्प

के तपाईसंग थोरै पुंजी छ तर कहाँ लगानी गर्ने भन्नेबारे अनबिज्ञ हुनुहुन्छ  ? के तपाई थोरै लगानीमा पनि आफ्नै ब्यबसाय गरेर आत्मानिर्भर बन्न चाहनु हुन्छ ? यदि यसो हो भने तपाईको लागि उत्तम बिकल्प बन्न सक्छ -खरायो पालन । कम खर्च मै मनग्य आम्दानी हुने भएकाले अहिले खरायो पालन प्रति आकर्षण बढ्दै गएको छ । हुन् […]