“हालको दृष्टिकोण कौशी खेती”
विश्वको हरेक मुलुक कोरोना (कोभीड १९ )सङ्ग जुध्दै गर्दा, हरेक व्यत्तीले आफ्नो खाद्यान्न सुरक्षीत गर्न तर्फ लागे । यदि यस्कै अनुपातमा खाद्यान्न सङ्कलन गरेर राख्न थालियो भने, खाद्यान्नको आभाव अवस्य निम्तिनेछ । बढ्दो जनसङ्ख्या र घट्दो उब्जाउयुत्त जमिनले गर्दा झनै खाध्य असुरक्षीत बढ्दै गएको छ । उब्जनी हुने जमिनमा विभिन्न प्रकारको भवन निर्माण हुनाले ठुलाशहर […]