कसरि गर्ने टर्की पालन !
मासुको लागि टर्किपालन व्यवसाय निजी स्तरमा सफलतापूर्वक सञ्चालन गर्न सकिन्छ । टर्किको वैज्ञानिक नाउँ मेलिग्रीस ग्यालोपाभा हो । टर्किलाई गरम तथा ठण्डा हावापानीमा पनि पाल्न सकिन्छ । टर्किलाई प्रायः मासुको लागि पालिन्छ तर यिनीहरू ढिलो बढने तथा बढी आहारा खाने भएकाले त्यति लोकप्रिय हुन सकेको छैन । नेपालमा कृषि अनुसन्धान परिषद अन्तगत, परवानी फार्ममा टर्कि […]





