कृषकको समस्या-बिज्ञको जवाफ

बेमौसमी तथा मौसमी प्याज खेती प्रविधि

प्याज मसाला बालीका रुपमा, सलाद खान, हरियो साग खान, अच खान प्रयोग हुने हिउँदे तरकारी बाली हो । यसमा स्टार्च, प्रोटान, भिटामिन सी आदि पोषक तत्वहरु पाईन्छ । प्याजलाई औषधीको रुपमा पनि प्रयोग गरी यसबाट दम, बाथ निको हुनुका साथै पाचन प्रकृया पनि सहयोग गर्दछ । हावापानी : प्याजलाई समुन्द्री सतहबाट उच्च पहाडसम्म सफलतापूर्वक उत्पादन […]

गर्ने हैन व्यवसायीक कुरिलो खेती, आउनुहोस सजिलो खेती प्रविधिबारे जानकारी लिऔं

कुरिलो कलिलो टुसाको लागी खेती गरीने एक बहुवर्षे तरकारी वाली हो । नेपालमा समुद्री सतह देखी करीव १८०० मी. सम्म कुरिलोको व्यवसायिक उत्पादन हुने गरेको पाइन्छ । कुरिलो ज्यादै पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरुलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल सहरि क्षेत्रमा विभिन्न परिकारमा मिसाई पकाउने चलन पनि […]

बाच्छा बाच्छी अड्कने वा व्याउन नसक्ने समस्या र समाधानका उपाय

गाई तथा भैंसी पालक किसानहरुले साबधानी अपनाउँदा अपनाउँदै पनि कति पय अवश्थामा गाई तथा भैंसीले बाच्छा बाच्छी जन्माउने बेलामा समस्या भएको देखिन्छ । आउनुहोस बाच्छा बाच्छी अड्कने वा व्याउन नसक्ने समस्या का कारण र समाधानको उपायको बारेमा जानकारी लिऔं । कारणहरू : ♦ बाच्छा बाच्छी ठूलो भएमा । ♦ वाच्छा वाच्छीको पाठेघरभित्रको बसाई (पोजिसन) नमिलेमा […]

कालिज पालन गर्ने कि ? भिडियो सहित

युरोपलगायत अन्य देशमा कालिजलाई वैधानिक किसिमले व्यावसायिक रुपले पाल्न दिएको उदाहरणबाट सिकेर नेपालमा पनि यसलाई वैधानिक किसिमले पाल्न सरकारले नियम सरल बनाएको छ । जसले गर्दा नेपालको अधिकांश स्थानमा कालिजको व्यवसायीक पालन शुरु भएको छ । कालिज १८ हप्तामा अर्थात् छ महिनामा खानलायक मानिन्छ । कालिजलाई जैको बाला उपयोगी आहारा मानिन्छ । योबाहेक हरियो घाँस, जौ, मकै, गहुँ […]

रायोको साग खेती गर्ने सोचमा हुनुहुन्छ ? आउनुहोस खेती प्रविधिबारे जानकारी लिऔं

रायोको साग, बहुउपयोगी, स्वास्थ्यकोलागी अनेकौँ फाइदै फाइदा भएको बिशेष जाडो (हिउँद) महिनामा पाइने बिभिन्न हरियो सागपात मध्ये रायोको साग पनि एउटा एक प्रमुख तरकारी हो। लगातार एउटै खेत वारीमा लगाउँदा वोटहरुको वृद्धि नहुने, दिउसो ओइलाउने तर विहान वेलुका सामान्य देखिने के कारणले होला रु यस्तो हुनवाट कसरी वचाउन सकिन्छ ? यो ढुसीको कारणले उत्पन्न हुने […]

खास के छ ? कालो गोलभेंडाको विशेषता

मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो टमाटर पछिल्लो समय मानिसको प्राथमिकतामा पर्ने गरेको छ । सामान्यतः सूरुमा बैजनी आकारमा फल्ने यो टमाटर बिस्तारै घाम र तापक्रमको कारणले कालो रंगमा परिणात हुन्छ । कालो टमाटरको बिकास रुस बाट भएको पाइन्छ । लाइकोपरसिकन एस्कुलेनम वा सोलानम लाइकोपरसिकन बैज्ञानिक नाम भएको कालो टमाटर ब्लाक क्रिमको नामले समेत […]

श्रीखण्ड खेती गर्ने सोचमा हुनुहुन्छ ? प्रतिरुख तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ है

श्रीखण्ड आज भन्दा ५००० वर्ष अधिदेखि हिन्दु धर्मका ग्रन्थमा उल्लेख भएको नाम हो । यसलाई नेपाली वा हिन्दी भाषामा श्रीखण्ड वा चन्दन भनिन्छ । विश्वका १० महगां काठहरू मध्ये श्रीखण्ड पनि एक हो । श्रीखण्ड धार्मिक दृष्टिकोणले जति महत्वपूर्ण छ । ब्यवसायिक हिसावले पनि त्यो भन्दा कुनै मानेमा कम छैन । श्रीखण्ड हिन्दु धर्मका पवित्र […]

गर्ने हैन रुख टमाटर खेती

रुख टमाटर अथवा नेपालक गाँउ घरमा मटर भनेर पनि चिनिन्छ ।यो नेपालमा व्यावसायीक रुपमा खेती नगरेपनि गाँउका प्रत्येक घरमा अचार बनायर खानको लागि रोपेको पाईन्छ । रुख टमाटर सम्बन्धी केहि जानकारी : यो वहुवर्षीय बोटको रुपमा यसको खेती गर्न सकिन्छ । बोटबाट ८ देखि १० वर्ष सम्म उत्पादन लिन सकिन्छ । यो झुप्पा आकारमा फल्छ […]

च्याउखेतीको बीमा गर्ने हो ? आउनुहोस यसबारे एक्कै छिन् जानकारी लिऔं

पछिल्लो समय च्याउको व्यवसायिक खेति प्रति किसानहरुको आर्कषण बढ्दो छ । किसानहरुको लगानी पनि बढ्दै गएको छ । हरेक व्यवसायमा जस्तै यो व्यवसायमा पनि उतिकै जोखिम हुन्छ । त्यसैले बीमा समितिले च्याउ खेती बीमालेख जारी गरेको छ । यस बीमालेखले विभिन्न कारण च्याउ खेतीमा हुने हानी, नोक्सानी वा क्षतिको आर्थिक सुरक्षा प्रदान गर्छ । बीमा […]

यसरी गर्न सकिन्छ अङ्गुरको व्यवसायिक खेती

सरकारले आर्थिक बर्ष २०७०/७१ को बजेटदेखि कृषितर्फ ठूलो बजेट बिनियोजन गर्दैआएको छ । यसको अर्थ हो, सरकारले कृषि क्षेत्रलाई बिस्तारै गम्भिर पेशाको रुपमा बुझ्नु । पछिल्लो समयमा कृषिबाटै करोडपति हुने कर्मशिल व्यक्तित्वहरु बढ्दै गइरहेका छन् । भविष्यमा यो क्रम अझ बढ्ने छ । स्वास्थ्यका लागि मात्रै होइन, सम्वृद्धिका लागि पनि फलफूलको उत्तिकै महत्व छ । […]