उखु किसानको पैसा तिर्न सक्दैनौं : चिनी उत्पादक संघ
ललितपुर। चिनी उत्पादक संघले पाँच दिन भित्र उखु किसानको बक्यौता रकम तिर्न नसक्ने जनाएको छ । चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पाँच दिन भित्र किसानको बक्यौता रकम तिर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनप्रति आपत्ति जनाउनुुभयो । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको मंगलबार बसेको बैठकमा उहाँले चिनीको बक्यौता तिर्न सरकारले आफूहरुको गोदाममा थन्किएर […]