सडकमा दूध पोखेर कृषकको विरोध
कञ्चनपुर। दूध बिक्री नभएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरस्थित सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारीले सोमबार पूर्व पश्चिम राजमार्गमा विरोध स्वरुप दूध पोखेका छन्। दुग्ध विकास संस्थान अत्तरियाले दूध समयमै नउठाएपछि सहकारीले संकलन गरेको २०० लिटर दूध सडकमा पोखेर विरोध गरेका हुन्। शुक्रबार उठाउनु पर्ने दूध संस्थानले नउठाएपछि सहकारीका पदाधिकारीले सडकका पोखेका छन्। एक दिनको दूध […]





