अर्थ/बजार

वार्षिक सवा तीन अर्बको चिया निर्यात, चिया मजदुरको समस्या सधैं यथावत

काठमाडौँ । मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पु¥याएको छ । आर्थिक वर्ष २०७४/७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । […]

आलु महोत्सव सम्पन्न, २५ लाखको कारोबार

पोखरा। कास्कीको हेम्जामा आयोजना भएको दशौं राष्ट्रिय हेम्जा आलु महोत्सवमा २५ लाख मूल्य बराबरको आलुको कारोबार भएको छ । ‘सुन्दर गाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिवार खाऊँ, आलु एक परिवार अनेक’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सवको अवलोकनमा आउने अधिकांश दर्शकले आलु खरीद गर्दा उक्त कारोबार भएको हो । गत चैत २२ देखि वैशाख १ […]

गर्ने हैन अलैंचीको बीमा

ललितपुर। बीमा समितिले अलैंची खेतीलाई पनि बीमामा समेटिएको छ । अलैंची को बीमा गर्न न्यूनतम ३०० बोट (गाँजा) हुनु पर्ने बीमा समितिले जनाएको छ । यस्तोे बीमा बिरुवा रोपिएको वर्षदेखि १६ वर्षसम्म गर्न सकिन्छ । किसानका अनुसार अलैंचीले बढीमा लगाएको ३६ वर्षसम्म उत्पादन दिन सक्छ । यही उत्पादन अवस्थालाई हेरेर बढीमा १६ वर्षसम्म बीमा गर्न पाउने […]

डीडीसीले कारखानाको क्षमता बिस्तार गर्ने

विराटनगर। ‘मिल्क होलिडे’बाट पीडित किसानलाई राहत दिन प्रदेश १ सरकारले पाउडर दूध कारखाना खोल्ने भएको छ । दैनिक ६० हजार लिटर दूधको पाउडर बनाउने कारखाना खोलेपछि किसानहरुले ‘मिल्क होलिडे’ को समस्या भोग्न नपर्ने प्रदेश सरकारको विश्वास छ । त्यसको लागि कुल १० करोड बजेट छुट्याएको छ । पहिलो चरणमा दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगरस्थित […]

किसानलाई अनुदानै अनुदान

चितवन। माडी नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिन शुरु गरेको छ । चालू आर्थिक वर्षको साउनयता दुग्ध सहकारीमा बिक्री गरेको दूधको चौमासिक रुपमा कृषकलाई अनुदान दिन शुरु गरिएको हो । नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पहिलो चौमासिकको रु १८ लाख ६६ हजार अनुदान किसानलाई वितरण गरी सकिएको छ । दोस्रो चौमासिकको तथ्याङ्क सङ्कलन […]

सडकमा दूध पोखेर कृषकको विरोध

कञ्चनपुर। दूध बिक्री नभएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरस्थित सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारीले सोमबार पूर्व पश्चिम राजमार्गमा विरोध स्वरुप दूध पोखेका छन्। दुग्ध विकास संस्थान अत्तरियाले दूध समयमै नउठाएपछि सहकारीले संकलन गरेको २०० लिटर दूध  सडकमा पोखेर विरोध गरेका हुन्। शुक्रबार उठाउनु पर्ने दूध संस्थानले नउठाएपछि सहकारीका पदाधिकारीले सडकका पोखेका छन्। एक दिनको दूध […]

किसानद्वारा दूधको भाउ बढाउन माग

लमही। स्थानीय पशुपालक किसान तथा दूध व्यवसायीले दूधको भाउ बढाउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुखसँग माग गरेका छन् । अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायी रमेश गिरीले बताए । ‘अहिले गाई तथा भैंसीको दूध प्रतिलिटर रू. ५० मात्रै पर्छ तर दाना प्रतिकिलोको करीब रू. ४५ सम्म पर्छ’, उनले […]

सरकारद्धारा कृषिमा ढुक्कका साथ लगानी गर्न आह्वान

काठाडौं। अपार सम्भावना रहेको मुलुकको कृषि क्षेत्रबाट आर्थिक समृद्धिमा योगदान दिन कृषिको आधुनिकीकरणका लागि सरकारले लगानी सुरक्षाप्रति आश्वस्त पार्दै ढुक्कका साथ लगानी गर्न आह्वान गरेको छ । कृषि क्षेत्रमा ठूलो लगानी भित्र्याएर व्यावसायिक बनाउँदै भौगोलिक र हावापानीको विविधताका साथै दुई ठूला छिमेकी मूलुकको बजारको सम्भावनालाई परिणाममुखी बनाउने योजनाका साथ सरकारले दातृ निकाय,उद्योगी व्यवसायी तथा विभिन्न […]

नेपाल र जापानबीच श्रम सम्झौता, कृषि क्षेत्रमा पनि कामदार लिने

ललितपुर। नेपाल र जापानबीच श्रम सम्झौता भएसँगै अन्तराष्ट्रिय श्रम बजारमा नयाँ गन्तव्य खुलेको छ। सम्झौतामा सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरे। अब योसँगै आगामी अप्रिल १ देखि निर्णय कार्यान्वयनमा आउने छ। भाषा परीक्षा उत्तिर्ण गरेपछि जापान रोजगारीको ढोका खुल्ने […]

कृषिमा वित्तीय संस्थाको लगानी निराशाजनक

ललितपुर।नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा गरेका कतिपय निर्णय नेपालका वाणिज्य बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन नगरेको पाइएको छ । लगानी योग्य पूँजीको १० प्रतिशत ऋण कृषि क्षेत्रमा प्रवाह गर्न गरिएको राष्ट्र बैंकको निर्णय कार्यान्वयन हुन नसकेको हो । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक पनि हो । समीक्षा वर्षमा “क”, “ख” र “ग” वर्गका बैंक […]