जुम्लामा ६ हजार मेट्रिकटन स्याउ फल्ने अनुमान, स्याउ टिप्न किसानलाई भ्याइनभ्याइ
सिञ्जा। कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छिन् । उनीहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् । लिपु र माया मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई […]





