मोदी सरकारद्वारा प्याज निर्यातमा रोक
ललितपुर। भारतीय बजारमा प्याजको मूल्य अत्यधिक बढेपछि केन्द्रीय सरकारले प्याज निर्यात गर्न रोक लगाएको छ। प्याजको मूल्य बृद्धि नरोकिएपछि यसमा ‘ब्रेक’ लगाउन केन्द्र सरकारले निर्यात बन्द गराएको हो। तत्कालको प्रभावलाई हेरेर भारत सरकारको यो निर्णय आएको हो। भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार गराएको जानकारी अनुसार प्याजको मूल्यबृद्धि संकट समाधानका लागि निर्यातमा पूर्ण प्रतिबन्ध […]





