अर्थ/बजार

बैंकको ढिलासुस्ती : पाएनन् उखु किसानले समयमा भुक्तानी

सर्लाही। सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले किसानबाट खरीद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रू. ३५ करोड भुक्तानी गरिसकेको छ । उद्योगले हरेक १५/१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो […]

कृषकलाई ७ प्रतिशत ब्याज अनुदान दिने कर्णाली प्रदेशको निर्णय

सुर्खेत। कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि बनाएर कृषकहरुलाई एक करोडसम्मको ऋणमा सात प्रतिशत ब्याज अनुदान पाउने गरी व्यवस्था गरिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ब्याज अनुदान कार्यक्रम सञ्चालन गर्नका […]

सुन्तला बेचेर वार्षिक ३६ करोड

धनकुटा। जिल्लामा यस वर्ष ३६ करोड रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन भएको छ । अघिल्लो वर्षको भन्दा यो ६ करोडले बढी हो । कृषकसँग प्रत्यक्ष किनबेचका आधारमा कृषि ज्ञान केन्द्र धनकुटाले गरेको सर्र्वेक्षणमा सुन्तलाको कारोबार गत सालको भन्दा बढी देखिएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । गत वर्ष करीव ३० करोडको सुन्तला उत्पादन भएको […]

कृषि केन्द्रलाई १० करोड अनुदान

ललितपुर। वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई रु एक-एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले व्यावसायिकरूपमा काम गर्ने कृषि केन्द्रलाई अनुदान वितरणका लागि सम्झौता गरेको हो । निर्देशनालयले प्रदेशका विभिन्न जिल्लामा एकीकृत मोडेल कृषिफार्म विकास तथा विस्तार […]

फर्पिङको नास्पाती ‘ब्लक’ कार्यक्रममा समेटिँने

ललितपुर। फर्पिङको नास्पाती भन्नेवित्तिकै हरेक नेपालीको मस्तिष्कमा आकर्षक दाना, रसिलो र स्वादिलो चित्र आउँछ । भादगाउँले टोपी, खोकनाको तेल, टोखाकोे चाकु र फर्पिङको नास्पाती अहिले पनि सर्वसाधारणको मन मनमा छ । ठाउँ विशेष उत्पादनको अस्तित्व जोगाउन हम्मेहम्मे छ, तर परम्परागत तरिका अपनाएका फर्पिङका किसानले भने अझै पनि नास्पातीको महत्व जोगाइराखेका छन् । नास्पातीका लागि ‘फर्पिङ’ […]

सुनपछि भाउ बढ्ने पालो लसुनको

ललितपुर। चीनमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपाल आयात हुने चिनियाँ लसुनको मूल्य एक महिनामै १३० प्रतिशतले बढेको छ । कालीमाटी फलफुल तथा बजार विकास समितिको एक महिने तुलानात्मक थोक मूल्य सूचीका अनुसार मित्र राष्ट्र चीनबाट आयात हुने लसुनको मूल्य पुस १७ गते २१५ रुपैयाँ प्रतिकेजी रहेकोमा माघ १९ गते १३०.२३ प्रतिशतले मूल्य बढेर […]

गुलाफ आयातमा कमी

ललितपुर। विगतको वर्षको तुलनामा यस वर्ष प्रणय दिवसका लागि रातो गुलाफ फूलको आयात कम हुने भएको छ। बजार माग कम भएकाले रातो गुलाफ फूलको आयात कम हुने भएको हो। गत वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख रुपैयाँ मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिएकामा यो वर्ष भने रु एक करोड मूल्यको […]

बजार अभाव, उत्पादन उल्लेख्य

रुकुमपूर्व। यस वर्ष रुकुमपूर्वबाट ७० लाख रुपैयाँबराबर सुन्तला उत्पादन भएको छ । अनुमानित ४० लाख रुपैयाँबराबरको सुन्तला बिक्री भइसकेको छ भने ३० लाख रुपैयाँबराबरको सुन्तला अझै बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले जानकारी दिए । सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत ठाउँमा सुन्तला उत्पादन […]

इलाममा डेरी उद्योग फस्टाउँदै

इलाम। इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामक डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा सक्रिय खत्रीले शुरुमा रु एक लाख ५० हजारको लागतमा स्थापना गर्नुभएको उद्योगमा हाल रु एक करोड ३० लाख लगानी भइसकेको छ । स्थापनाका समयमा करिब १०० लिटरसम्म दूध प्रशोधन गर्न थाल्नुभएका खत्रीले हाल दैनिक एक हजार ६०० […]

चिनी निकासीमा किसानको अवरोध

सर्लाही। सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिमबाट चिनी निकासी गर्न किसानले अवरोध गरेका छन् । उद्योगीले सरकारलाई गत वर्षको चिनी बिक्री गरेपछिमात्र भुक्तानी दिने भनेपछि किसानहरुले भने अवरोध गरेका हुन् । शनिबार बिहान स्थानीय प्रशासनसँग समन्वय गरी उद्योगको चिनी बिक्रीका लागि अन्यत्र सार्ने तयारी गरिएको थियो । तर, किसानले गत वर्ष पनि उद्योगीको तर्फबाट यस्तै […]