भुँई स्याउले बजार नपाउँदा खोले बनाएर बस्तुभाउलाई खुवाउँदै

इलाम। केही वर्षयता इलाममा व्यापक मात्रामा उत्पादन भइरहेको भुइँस्याउ (ग्राउण्ड एपल) ले बजार पाउन सकेको छैन ।पोषणयुक्त फलको रुपमा मानिने भुइँस्याउ विक्री हुन छाडेपछि किसानले वस्तुभाउलाई खोले पकाएर खुवाउन थालेका छन् । देउमाई नगरपालिका २ का किसान मदन मुखियाले वितगका वर्षमा प्रशस्तै विक्री भएको तर यो वर्ष भुइँस्याउले कम बजार पाएको बताए । भुइँ स्याउलाई […]

उखु कृषकको पैसा नतिर्ने उद्योगको बैंक खाता रोक्का

ललितपुर। सरकारले उखु किसानलाई समयमै पैसा भूक्तानी नगर्ने २ चिनी उद्योगको बैंक खाता रोक्का गरेको छ । सरकारले अन्नपूर्ण सुगर एण्ड जनरल प्रालि र इन्दिरा सुगर एण्ड एग्रो प्रालिको बैंक खाता रोक्का गरेको हो । उनीहरुले समयमै किसानको पैसा नदिएको भन्दै बैंक खाता रोक्का गरेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जानकारी दिएको छ । भुक्तानी […]

बाँकेमा व्यावसायिक जडीबुटी खेती हुँदै, १२ प्रजातिका जडीबुटीलाई खेतीका लागि सिफारिश

नेपालगञ्ज। जडीबुटी संकलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिकरूपमा यसको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिश गरिएको छ । नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको छ । वनस्पतीय जडीबुटी खेतीका लागि बाँके राम्रो सम्भावना बोकेको जिल्ला भएको वनस्पति उद्यान […]

कृषि तथा पशुपन्छीं उद्योग एवं मत्स्य विकास प्रर्वद्धनमा अनुदान दिंदैं प्रदेश ५ सरकार

रुपन्देही। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ सरकारले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि तथा पशुपन्छीं उद्योग एवं मत्स्य विकास प्रर्वद्धनमा अनुदान दिने भएको छ । यसका लागि मन्त्रालयले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न नीजि उद्योमी, सहकारी संस्था, व्यवसायीक फार्म, समुह, समितिलाई आग्रह गरेको […]

पोटास अभावमा गहुँखेती प्रभावित

वीरगन्ज । सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा विगत दुई महिनादेखि रासायनिक मल पोटासको अभाव देखिएको छ । पोटास अभावकै कारण किसानले लगाएको गहुँखेती प्रभावित देखिएको हो । कृषि सामग्रीले पर्सालाई लक्षित गरी ७०० मेट्रिकटन पोटास बेच्नुपर्नेमा हालसम्म ५३ दशमलव नौ मेट्रिकटन मात्र पोटास आएकाले विगत दुई महिनादेखि यसको अभाव हुँदा […]

एक करोडका माछा उत्पादन

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधिमै एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन् । कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५०० क्विण्टल माछा उत्पादन भएको छ । नगरपालिकाको पशु विकास शाखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार १३१ पोखरी र पाँच प्राकृतिक तालमा माछापालन हुने गरेको छ । पाँच सय आठ कट्ठा क्षेत्रफलमा रहेका कृत्रिम पोखरीमा मात्रै […]

सुन्तला खेतीबाट फेरियो जीवनशैली

पाल्पा। व्यावसायिक सुन्तला खेतीमा लागेका पाल्पाका स्थानीयवासीको जीवनशैलीमा परिर्वतन ल्याउन सफल बनेको छ । यहाँका ३० घरपरिवारले व्यावसायिकरुपमा सुन्तला खेती गरेर मनग्गे आम्दानी गरेसँगै उनीहरुको जीवनशैलीमा ठूलो परिर्वतन देखिएको हो । अहिले यहाँका स्थानीयवासी पैसा कमाउन वैदेशिक रोजगारीमा जान छाडेका छन् । परम्परागत अन्नबालीप्रति विकर्षण हुँदै व्यावसायिक फलफूल खेतीप्रति आकर्षित हुँदै गएका हुन् । पहिला […]

विदेश हैन स्वदेश, व्यावसायिक कृषिबाटै आमूल परिवर्तन

गलेश्वर। स्वदेशमा रोजगार पाइँदैन, सानो पूँजीमा केही गर्न सकिँदैन भन्दै धमाधम ऋण काढेर कठिन मिहिनेत गरी थोरै पैसा कमाउन विदेशिनेहरूलाई म्याग्दीका केही पौरखी युवाहरुले चुनौती दिएका छन् ।लगन हुने हो र मिहिनेत गर्न सक्ने हो भने थोरै पूँजीमा पनि विदेशमा भन्दा धेरै आम्दानी गर्न सकिने उनीहरु आफैँले प्रमाणित गरिदिएका छन् । बेनी नगरपालिका–२ रोहोटेका शोभित […]

सीप विकास तालिम लिने अवसर, तालिम पश्चात अनुदान दिइने

बुटवल। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ ले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रुकुम पूर्व र रोल्पा जिल्लाका गाउँपालिकाहरुवाट छानिएका विपन्न परिवारका प्रत्येक परिवारबाट एक जना सदस्यलाई विभिन्न सीप विकास तालिम प्रदान गर्ने भएको छ । उक्त तालिम पश्चात अनुदान सहयोग पनि प्रदान गरिने मन्त्रालयले जनाएको छ […]

उखु किसानलाई भुक्तानी गर्न दिएको समय आज सकिदैं : सबै रकम उपलब्ध गराउन सक्दैनौं – उद्योगी

सर्लाही। सरकारले चिनी उद्योगलाई उखु किसानको बक्यौता भुक्तानी गर्न दिएको समयसीमा आज सकिँदैछ । तर किसानहरुले पूरै भुक्तानी नपाउने भएका छन् । चिनी उद्योगीहरुले किसानहरुलाई क्रमिक रुपमा रकम दिइरहेको तर सबै रकम तोकिएकै मितिमा उपलब्ध गराउन नसक्ने सरकारलाई जानकारी गराएका छन् । पुसको पहिलो सातादेखि उखु किसानहरुले बक्यौता रकम पाउनु पर्ने माग गर्दै काठमाडौंमा चरणबद्ध […]