कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्नु ओलीको राष्ट्रघाती कदम : डा. भट्टराई
ललितपुर। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय राष्ट्रघाती भएको बताएका छन् । डा. भट्टराईले सरकारले छापामार शैलीमा कृषिमा वैदेशिक लगानी खुला गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रघाती, जनघाती र सबै हिसाबले गलत भएको बताएका छन् । शुक्रबार ट्विटमार्फत डा. भट्टराईले वैदेशिक […]