अन्नपूर्ण चिनी मिलले उखु किसानको १७ करोड बढी बक्यौता तिर्यो
सर्लाही। वर्षौंदेखि उखु किसानको करोडौं रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले उखु किसानको सम्पुर्ण बक्यौता भुक्तानी गरेको छ । गत माघ १४ गते काठमाडौं त्रिपुरेश्वर स्थित निवासबाट चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेपछि किसानलाई भुक्तानी दिन सुरु गरेको थियो । माघ १५ गते उद्योगले १२ करोड ६३ लाख ७२ हजार रुपैयाँ […]





