अलैँची खेती प्रबिधि

अलैंची पहाडी भेगमा पाइने एक महत्वपूर्ण निर्यातमुखी, औद्योगिक, नगदे एवं आयुर्वेदमा प्रयोग भएको पुरानो मसलावाली हो । छैटौं शताब्दीदेखि यसको बारेमा उल्लेख गरिएको छ । प्राचिन इतिहासकाल देखि नै जङ्गली अवस्थामा अलैंची रहेको हुंदा भारतको सिक्किमनै यसको उदगम स्थलका रुपमा अड्कल गर्न सकिन्छ । आदिवासी लेप्चाले नै प्राकृतिक जङ्गलबाट पहिला अलैंचीको क्यापसुल बटुली औषधि र […]

म किसान किन बन्ने ?

यो सिजन आशाको कमाइ मोटो आउँने भो। यी हेर त यो मोरो हृदय खुसीले तरकारी पसलेलाई भेट्न हतारिएको । लौं अब त हृदय सँगै म पनि बुर्कुसी मारे है, मेरो खेतैबाट उठ्ने भो जम्मै अन्नबाली तरकारी, अनि मार्दिन त । मार्छु नि । फुरुङ्गिन्छु । फुरुङ्ग्याउछु पनि, मेरो परिवारलाई । उत्पात फुलेको छ, कति त […]

तरकारी खेतीबाट आयआर्जन गर्दै कृषक

राजविराज। सप्तरीको दक्षिण पश्चिमी भेगमा हरियो सागसब्जी यतिखेर स्थानीयस्तरमा उत्पादन गरी कृषक आयआर्जन गर्न व्यस्त देखिएका छन् । दोस्रो चरणको कोरोना भाइरसको लहरमा पनि सबैतिर बन्द रहेका बेला सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषकले स्थानीयस्तरमा उत्पादन गरेको हरियो सागसब्जीले सहज बनाएको छ । राजविराजसहित स्थानीयवासीले भोग्दै आएको कोरोना महामारीका कारण समस्यालाई दृष्टिगत गरी जिल्लाको दक्षिण भेगका करीब […]

बेसारको पातबाट तेल !

बाँके। गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गरेका छन् । भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गरेका उनले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गरेका हुन् । तेल प्रति केजी रु एक हजार ५०० […]

उत्पादन बजार पु¥याउन नसक्दा किसान निरास

महोत्तरी। बारीभरि वैशाखी तरकारीका बेला (लहरा) लहलहाएका छन् । कतै घिरौँला त कतै फर्सीका हरिया कैँडा ९गट्टा० बग्रेल्ती छन् । लौका, काँक्रा र परवलका लहराले छपक्क छोपिएर भुइँ देखिँदैन । भिण्डी (रामतोरइ, रामझिङनी), भाण्टा, खोर्सानी बोटमा लटरम्म फलेका देखिन्छ । आफ्नो मेहनत बारीमा यसरी हाँस्दा पनि महोत्तरीका किसान भने उत्पादन बजार पु¥याउन नपाएर निरास छन् […]

पशुमा देखिने पत्थरी तथा पिसाब रोकिने समस्या र सामधान (Urolithiasis causes and prevention)

पिसाबमा भएका बिभिन्न खनिज तत्वका मणीभहरु (Crysatals) मृगौला मुत्रबाहिनि नलि, मुत्र थैलि र मुत्र नलिका बिभिन्न भागमा जम्मा हुनुलाइ पथ्थरी (Urolothiasis) भनिन्छ। मुत्र प्रणालिका बिभिन्न भागका नलिहरुको भित्रि सतह तथा पुरै नलिमा पथ्थरी देखिन्छ। पशुको जात अनुसार पथ्थरी जम्मा हुने स्थान फरक फरक हुन्छ । त्यस्तै गरी पशुको जात अनुसार पथ्थरी बनाउने धातुका मणीभहरु पनि […]

कृषकलाई प्रोत्साहन रकम

दमौली। तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रति रोपनी रु पाँच हजारका दरले […]

मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा

भजनी। कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य सुरक्षाका लागि कैलाली जिल्लामा पनि अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका छन् । नियमनकारी निकायले बजार अनुगमन नगर्दा कतिपय व्यापारीले उपभोक्तालाई ठगेका छन् । कोरोनाको सङ्क्रमण बढेपछि व्यापारीले मास्कको अभाव देखाउँदै […]

राष्ट्रिय किसान आयोगको अध्यक्षमा दंगाल नियुक्त

ललितपुर। राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्ष नियुक्त गरेको हो । दंगाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही महिनाअघि अखिल नेपाल किसान महासंघको अध्यक्षको बनाएका थिए । मन्त्रिपरिषद बैठकले आयोगको सदस्यहरुमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, टेकबहादुर बोगटी र पुष्पा भुसाल नियुक्त भएका […]

खाद्यान्न सङ्कट उत्पन्न हुन नदिन हुम्लामा हवाई उडान पुन: शुरु

सिमकोट। कोरोना सङ्क्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न सङ्कट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो सङ्क्रमणको अवस्था हेर्दा पछि स्थिति […]