दूध, तरकारी, पशुपंछी ढुवानी गर्न पाइने
ललितपुर। सरकारले अति आवश्यक बैंकिङ सेवा, औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपंछी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु सुचारु गर्ने निर्णय समेत बैठकले गरेको छ । सामान ढुवानी गरी फर्केका त्यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्नभने पाउने छैनन् । स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य […]





